चर्चित गायिका रेखा जोशीको बिल्कुलै नयाँ गित सार्वजनिक (भिडियो सहित)

लोकू सिंह ठकुरी, पौष २५ सुखड
अहिलेकी चर्चित गायिका रेखा जोशीको बिल्कुलै नयाँ र फरक धारको फिउजन देउडा गित बाडुल्की लाउन्या सार्वजनिक भएको छ । गितमा गायिका रेखा जोशीलाई गायक खगेन्द्र मल्लले साथ दिएका छन । गायक मल्लकै शब्द तथा लय सुजनामा रहेकोे उक्त गित मार्फत माया प्रेमका कुरा गरीएको छ । सम्झनामा घरी–घरी बाडुल्की लगाउने र बाडुल्की लगाउने ब्यक्तीकै यादले साताउने मायाको परिस्थितीमा यो गित आधारीत रहेको देखिन्छ । बिशेष गरी सुदुरपश्चिमेली संस्कृतीलाई संरक्षण गर्दै दर्शक श्रोताको माग अनुसार आफले फिउजन देढडा गित सार्वजनिक गरेको गायक खगेन्द्र मल्लले बताउनु भयो । गितमा अडियो÷भिडीयोको निमार्ण भने गायक राजेन्द्र बिष्टले गर्नु भएको छ ।    

प्रतिकृया दिनुहोस