गायक बिरेन्द्र कठायतलाई गौरी भट्टले धोका दिए पछि यस्तो गरे (भिडियो सहित)


बिरेन्द्र शाह कैलाली २६ श्रावण
प्रेम सिं बिष्टको जाली माया बोल देउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम सिं बिष्टको शब्द रहेको गितमा लय सुरज बोहोराको रहेको छ । गायक बिरेन्द्र कठायत र गायिका गौरी भट्टको गितमा स्वर छ भने गितको एरेन्ज  समित परियारले गरेका छन । जाली माया बोल देउडा गितको निर्देशन गायक सोयम बिरेन्द्र कठायत गरेका छन । उक्त गितमा गायक बिरेन्द्र कठायत,सुरज बोहोरा,रेनुका गौतम र सरोज रम्तेल अभिनय देख्न सकिन्छ । यो गितलाई सुदुर पश्चिम म्युजिक प्रा.लिले बजारमा ल्याएको छ भने सम्पादन मनोज कार्कीले गरेका छन ।
 

प्रतिकृया दिनुहोस