लोकू सिंह ठकुरी र हेमराज थापाको सहकार्यमा लोकपप् गित रौसी पिउने हो.... सांगितीक बजारमा 

रेडीयो कैलाली, १४ असोज सुखड
लोकू सिंह ठकुरीको शब्द सृजना, हेमराज थापाको संगित र अंकित खडकाको स्वरमा नया लोकपप् गित रौसी पिउने हो.... सांगितीक बजारमा आएको छ । गितमा रयापरको रुपमा जगत तिरुवाले काम गरेका छन । सर्जकका रुपमा अगाडी बढदै गरेका ठकुरी र गायकका रुपमा स्थापित हुदै गरेका थापाको सहकार्य रहेको यो गित पहिलो भने हैन । उनीहरुले सहकार्य गरेका ललिपप, आउन माया घुम्नलाई धनगढी, बसाई सरेपछी, डि.जे.बजाको लगाएका थुप्रै गितहरु यस अघि नै सांगितीक बजारमा आईसकेका छन भने रौसी पिउने हो लगत्तै सुपर ग्लु र बेहुलो बन्या हु लगाएतका केही गितहरु सांगितीक बजारमा आउदै छन । यो जोडीलाई हाम्रो तर्फबाट पनी धेरै धेरै शुभकामना  https://youtu.be/6Fqjqo6BaRA 

प्रतिकृया दिनुहोस