कैलालीको बर्दगाेरियामा  ट्रायाक्टर दुर्घटना, दुईको मृत्युु एक घाइते

रेडीयो कैलाली, २३ असोज सुखड,

ढुङ्गा बाेकेर फल्लेबिसाैनाबाट बर्दगाेरिया १ मुडा तर्फ अाइरहेकाे ट्रयाक्टर बर्दगाेरिया गाउपालिका २ मा दुर्घटना  हुदा दुई जनाकाे घटनास्थलमै मृत्युु भएको छ भने एक जना घाइते भएका छन  ।  से १ त ३९६९ नम्बरकाे ट्रयाक्टर दुर्घटना हुदा बर्दगाेरिया १ का डागु चाैधरि र सुरज कठरियाको मृत्यु भएको प्रहरिले जनाएको छ । घाइते साेहि स्थानका भिम कठरियाकाे बर्दगाेरिया अस्पतालमा उपचार भैरहेकाे र  उनको अवस्था सामान्य रहेकाे इलाका प्रहरी कार्यलय बाैनियाका प्रमुख कलेन्द्र विक्रम शाहिले जानकारि दिएका छन  । तिव्र गतिका कारण अाेरालाेमा ब्रेक नलाग्दा दुर्घटना भएको हुन सक्ने  प्रहरिकाे प्रारम्भिक अनुमान रहेकाे छ ।  दुर्घटनाकाे जानकारि ढिलाे प्राप्त हुदा मृतककाे लास उठाउन ढिलाे भएको प्रहरिले बताएका छ । मृतकहरुको पोष्टमार्टमका लागी टिकापुर लग्ने तयारी भईरहेको जनाईएको ।  

 

प्रतिकृया दिनुहोस