भिडियो ‘सायद–२’ युट्युबमा (चलचित्रसहित)

काठमाडौं

नेपाली कथानक चलचित्र ‘सायद–२’ को युट्युब रिलिज गरिएको छ । मंगलबार चलचित्र हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलमा अपलोड गरेको हो ।पुष्पराज न्यौपानेले निर्देशन गरेको चलचित्रलाई सुनील रावलले निर्माण गरेका हुन् । ‘सायद–२’ मा सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठ मुख्य भूमिकामा छन् । 

प्रतिकृया दिनुहोस