६वर्षको विदेश बसाई पछी सुखड का गुणनिधि चौधरी स्वेदमै व्यापार गरी राम्रै आम्दानी गर्दै (अडियो रिपोर्ट सहित)

वीरेन्द्र शाह सुखड कात्तिक २१ गते

नेपालमा रोजगार छैन भरेर लाखौँ युवा युवतिहरु पैसा कमाउन खाढी मुलकहरुमा गईरहेका छन ।कुरा नबुझेर जादाँ बिदेशमा धेरै दुख र कसैको ज्यान पनि जाने गरेको छ । तर बिदेश बसेर फर्किर कसै कसैले केही व्यापार गरी घर परिवार सगँ बसेर राम्रो व्यापार गरीरहेका छन । ति मध्येका एक हुन सुखड का गुणनिधि चौधरी । ६ वर्ष बिदेश बसेर अहिले नेपालमा बसी केही व्यापार गरी राम्रो आम्दानी गरीराख्नु भएको छ । सहकर्मी वीरेन्द्र शाहले एक रिपोर्ट ः
 

प्रतिकृया दिनुहोस