चाडपर्वको बेला चिल्लो पिरो र तेलमा तारेको धेरै खानेकुरा नखान डाक्टरहरुको सुझाव (अडियो सहित)

वीरेन्द्र शाह सुखड २३ कात्तिक
चाडपर्वको बेला चिल्लो पिरो र तेलमा तारेको धेरै खानेकुरा नखान घोडाघोडी अस्पतालका डाक्टर महमद अनसेकले सुझाव दिनु भएकोे छ । चिल्लो पिरो खादा ग्याटिक हुने,बान्ता हुने वाक वाक हुने जस्ता समस्या पर्न सक्ने उहाले बताउनु भयो ।खानेकुरा खादा बिशेष ध्यान दिनु पर्ने बासी सडेगलेको खानेकुरा खान नहुने भनाई उहाको थियो ।कुनै नकरात्मक समस्या शरिरमा परे तुरुन्त उपचारको लागी अस्पताल वा स्वास्थ्य संस्था आउन समेत उहाले आग्रह गर्नु भयो ।अन्तरवार्ता ः

प्रतिकृया दिनुहोस