नेपाल आइडलमा रवि ओडलाई सबै भन्दा बढी भोट,कृषल कडेँल बाहिरिए

मंसिर ०१
एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २ ’ मा सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धि रवि ओड ‘टप ७’ मा पुग्न सफल भएका छन । दर्शकको भोटका आधारमा उनी ‘टप ७’ मा पुग्न सफल भएका हुन ।रविले शुक्रवार सबैभन्दा बढि भोट पाएका छन । शुक्रवार धादिङका कृषल कडेँल बाहिरिएका छन् । रविले बिहीबार ‘खेलौला डेउडा’ बोलको सुदुररपश्चिमको लोकदेउडा गीत गाएका थिए । जुन गित सबैले मनमा बस्न सफल भएको छ । उनले शुक्रवारको अंकमा पनि २ वटा गीत गाएका थिए ।
 

प्रतिकृया दिनुहोस