स्थानिय तहहरुवाट राजश्व चुहावट,बैज्ञानीक बिधी अपनाउन जरुरी (रिपोर्ट सहित )

सुखड ,मंसिर ०१
कर देशको मूल आम्दानीको स्रोत हो ।मुलुकलाई आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको एकमात्र आधार भनेको नै कर हो । कर पनि जनताहरुको तिर्न सक्ने क्षमताको आधारमा लगाईन्छ ।पछिल्लो समयमा नेपालका विभीन्न स्थानिय तहले अनावश्यक कर बढाएको गुनासो बढेको छ ।स्थानिय तहहरुवाट नै राजश्व चुहावट भइरहेको जानकारहरुले बताएका छन् ।राजस्व चुहावट नियन्त्रण स्थानिय तह हरु  अझ बढी सिर्जनशील र क्रियाशील हुन जरुरी रहेको उनिहरुको भनाई छ । 
 

प्रतिकृया दिनुहोस