घोडाघोडी ताल तथा मन्दिर क्षेत्रमा चोरी तथा कुटपटिका घटनाहरु वृद्धि हुदै (अडियो रिपोर्ट सहित)

वीरेन्द्र शाह सुखड १४ मसिंर 
पछिल्लो समय कैलाली घोडाघोडी ताल तथा मन्दिर क्षेत्रमा चोरी तथा कुटपटिका घटनाहरु हुन थालेका छन । मन्दिरका पुजारी मात्र नभएर पर्यकहरुका पर्स,मोटरसाईकालको हेल्मेट,मोबाईल, नगद तथा गरगहना समेत चोरी हुने गरेको छ । यसरी पुजारी माथि कुटपटि तथा सामान चोरी हुन थाले पछि त्यस क्षेत्रमा २४ घण्टा सुरक्षा आवश्यता परेको छ । यता ईलाका प्रहरी कार्यलय सुखडले भने समय समयमा त्यस क्षेत्रमा साधा र सिभिलमा प्रहरी खटाई रहेको दाबी गरेको छ । सहकर्मी वीरेन्द्र शाहको एक रिपोर्ट 

प्रतिकृया दिनुहोस