बुलबुल बहुमुखी क्याम्पसमा अनिश्ति कालिन तालाबन्दी

मंसिर १७ पहलमानपुर
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको बुलबुले बहुमुखी क्याम्पसमा मंगलबार अनिश्ति कालिन तालाबन्दी गरीएको छ । बुलबुले बहुमुखी क्याम्पसको तदर्थ समितिको खारेजीको माग गर्दे नेपाल बिद्यार्थी संघ घोडाघोडीले अनिश्ति कालिन तालाबन्दी गरेको संयोजक कलक जंग सिंहले बताउनु भएको छ । जब सम्म तदर्थ समिति खारेज हुदैन तब सम्म क्याम्पसमा ताला बन्दी अथावत रहेको उहाँको भनाई छ ।

 

प्रतिकृया दिनुहोस