सुखडमा भजनी सडक कालोपत्रे हुदा स्थानियबासि खुसि (अडियो रिर्पोट सहित)

पौष २२ सुखड कैलाली
कैलालीको घोडाघोडी नगरपालिको मुख्य बजार सुखडमा भजनी रोडको केही भाग कालोपत्रे भएको छ । कालोपत्रेको काम सकिन लागे संगै स्थानियबासि खुसि भएका छन । नगरपालिकाको ४७ लाख बजेटमा जे.बि.निमार्ण सेवा पहलमानपुरले उक्त कालोपत्रेको काम गरेको हो । एक रिपोर्ट 

प्रतिकृया दिनुहोस